Nepali Cricket Supporters Society

WebLogo_3.png

जय लामा ‘सेते दाई अभियान”

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

टियु मैदानमा लामो समय सम्म मैदान सहयोगीको रुपमा काम गर्नु भएका स्व. जय लामा ( सेते दाइ ) को मृगौलामा समस्या आई उपचार गर्न कठिनाई भएपछी सस्थाले आर्थिक अभियान संकलन गरेको थियो । संकलन भएको ७१ हजार रुपैया  हस्तान्तरण भए पनि उहालाई बचाउन भने सकिएन।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :