टियु मैदानमा लामो समय सम्म मैदान सहयोगीको रुपमा काम गर्नु भएका स्व. जय लामा ( सेते दाइ ) को मृगौलामा समस्या आई उपचार गर्न कठिनाई भएपछी सस्थाले आर्थिक अभियान संकलन गरेको थियो । संकलन भएको ७१ हजार रुपैया हस्तान्तरण भए पनि उहालाई बचाउन भने सकिएन।
Nepali Cricket Supporters Society