राखेपको आयोजना कोहलपुर सम्पन्न आठै राष्ट्रिय खेलकुद पुरुष क्रिकेट प्रतियोगिताको अन्तर्गत प्रदेश स्तरीय क्रिकेट प्रतीयोगिता गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाके, बर्दिया, रुपन्देही र रोल्पा सम्मीलित क्रिकेट प्रतियोगितमा प्रत्यक्ष र अप्रत्यक्ष तरिकाले सम्पुर्ण खेलको हरेक दिन ग्रुप मा म्याच डिटेल सहितको अपडेट दिन सफल रहन पुगियो ।





