Nepali Cricket Supporters Society

WebLogo_3.png

आठौ राष्ट्रिय खेलकुद प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा भोलुन्टिएरिङ

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

राखेपको आयोजना कोहलपुर सम्पन्न आठै राष्ट्रिय खेलकुद पुरुष क्रिकेट प्रतियोगिताको अन्तर्गत प्रदेश स्तरीय क्रिकेट प्रतीयोगिता गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाके, बर्दिया, रुपन्देही र रोल्पा सम्मीलित क्रिकेट प्रतियोगितमा प्रत्यक्ष र अप्रत्यक्ष तरिकाले सम्पुर्ण खेलको हरेक दिन ग्रुप मा म्याच डिटेल सहितको अपडेट दिन सफल रहन पुगियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :