माघ २६, २०७९
नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति प्युठान पुनर्गठन भएको छ । हिजो प्युठानमा बसेको जिल्ला समितिको विशेष भेलाले नयाँ कार्यसमिति चयन गरेको छ ।
![फाईल फोटो](https://ncssnepal.org.np/media/2023/02/NCSSPyuthanPic-1024x674.jpg)
नेपाली क्रिकेट समर्थक समाज प्युठान जिल्ला कार्यसमिती
सम्योजक राजेश बुढा मगर, सह-सम्योजक आर्जु केसी, सदस्यहरु शिवराज भुसाल, यमु गिरी र अमित थापा रहेका छन । यस्तै सल्लाहकारमा मदन पुन मगर रहेका छन ।
बैठकले फाल्गुन ७ गते बुटबलमा हुने केन्द्रिय साधारण सभा तथा अधिबेशनको लागि जिल्ला प्रतिनिधि छनोट तथा प्युठानमा हुने क्रिकेट गतिबिधिमा सहभागी जनाउदै सरोकार वाला निकाय लाई क्रिकेट गतिविधि गर्न प्रेरित गर्ने निर्णय गरेको छ ।