Nepali Cricket Supporters Society

WebLogo_3.png

एनसिएसएस नवलपरासी जिल्ला समन्वय समिति गठन

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

NCSS, पौष ३, नेपाली क्रिकेट समर्थक समाज (NCSS) को आधिकारिक जिल्ला अन्तगर्त नयाँ जिल्लाको रुपमा नवलपरासी जिल्ला थपिएको छ । शनिबार नवलपरासीको भुताहामा जिल्लाका क्रिकेट प्रेमीहरुको संयुक्त भेलाले सात सदस्यीय एनसिएसएस परासि जिल्ला कार्य समिति गठन गर्न सफल भएको हो । नयाँ गठित सात सदस्यीय कार्यसमिति अन्तगर्त सम्योजकमा रमेश चालिसे, सह-सम्योजकमा राम प्रसाद भन्डारी, सचिबमा मिलन तिवारी, कोषाध्यक्षमा नवीन गैरे तथा सदस्यहरुमा पुनम ढकाल, हरि तिमिल्सिना र मदन न्यौपाने रहेका छन ।

जिल्लाले पेस गरेको आबेदनलाई केन्द्रिय कार्यसमितिले अनुमोदन गर्दै स्विकृती प्रदान गरेको छ ।

सम्योजक चालिसेले परासी जिल्लाको हरेक क्रिकेट गतिविधि र प्रतियोगिता हरुमा जिल्ला समिति साथ सहयोग र समर्थन रहने बताउनु भयो । साथै प्रदेश संयोजक पंगेनीले एनसिएसएस नवलपरासी लाई आवश्यक साथ र सहयोग रहने भन्दै शुभकामना दिनु भएको थियो । अर्घाखाँची सम्योजक नारायण पान्डेले नयाँ गठित कार्यसमिति लाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो । शनिबार गठित कार्यक्रममा लुम्बिनी प्रदेश सम्योजक सागर पङ्गेनी, अर्घाखाँची जिल्ला सम्योजक नारायण पान्डेय तथा स्थानीय क्रिकेट प्रेमिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित गतिविधिहरू :

बन्द प्रशिक्षणको अनुशासन तोडिएको बारे एनसिएसएसद्वारा जारी अपिल

केही दिन एता राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको अनुशासन तोडिएको तथ्य सार्बजनिक भएका छन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक ……

पुरा पढ्नुहोस् »

राष्ट्रिय क्रिकेटर कबिता गौतमलाई एनसिएसएस अभियानबाट ८० हजार सहयोग

NCSS, ४ पौष, महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को “कविताको दुखाई समर्थकको

पुरा पढ्नुहोस् »

खेलाडी वर्गीकरण बिवाद – तथ्यांक सहितको यथार्थ  र सुझाब

NCSS, मङ्सिर १, खेलाडी बर्गीकरणको बिषयलाई लिएर यतिबेला केही खेलाडीको असन्तुष्टि आउनु, त्यो बिषय मिडियामा सार्बजनिक गर्दा खेलाडीलाई

पुरा पढ्नुहोस् »