Nepali Cricket Supporters Society

WebLogo_3.png

जिल्ला क्रिकेट संघका हरेक गतिविधिमा भुमिका

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

शुन्य गतिविधि रहेको अर्घाखाँचीमा NCSS गठन लगत्तै जिल्ला क्रिकेट संघ संगको समन्वयलाई प्राथमिकतामा राखियो र जिल्ला क्रिकेट संघले आयोजना/व्यवस्थापन गरिरहेका APL, उप मेयर कप, यु-१६ कप, ACA कप जस्ता प्रतियोगितामा प्राविधिक तथा व्यवस्थापन लगायतका कुरामा आवश्यक समन्वय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :