Nepali Cricket Supporters Society

WebLogo_3.png

प्युठान द्वारा गौतम बुद्ध रंगशाला सहयोग अभियान

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

धुर्मुस सुन्तली फाउन्डेसन द्वारा चितवनको भरतपुरमा निर्माणाधिन अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा साथ पुराउने उदेश्यले दाङको घोराहीमा नेपाल भ्रमण बर्ष २०२० पर्यटन प्रबधन तथा ब्यापारिक एबम् कृषि औद्योगिक महोत्सवमा नेपाल चेम्बर अफ कमर्स दाङ सङ्ग सहकार्य गरेर सहयोग संकलन अभियान गरिएको थियो । उक्त अभियानमा विभिन्न संघ सङ्गठनहरुले महोत्सव भित्र सहयोग संकलन उठाइरहेको भन्ने जानकारी भएपछि NCSS प्युठानले उक्त कार्यलाइ स्वत स्फुर्त रुपबाट स्थगित गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :