२०७७ असोज ६ गते रिखिराम जि सिको सम्योजकता दिदै नयाँ कार्यसमिती गठन गरिएको थियो । कार्यसमिति NCSS केन्द्रले दिएको ढाचा अनुसार २०७७ असोज २८ गते रिखिराम जि सि को सम्योजकता र राजेश बुढामगरको उप सम्योजकतालाइ निरन्तरता दिदै सचिब, सह सचिब र कोषाध्यक्ष लाई पनि समाबेश गर्दै ११ सदस्यीय नयाँ कार्यसमिति पुर्नगर्ठन गरिएको थियो ।





