लालिगुरास क्रिकेट क्लब दियाल्नाको आयोजनामा प्युठानको झिमरुक गाउपालिका-८ दियाल्नामा अबस्थित लालिगुरास क्रिकेट रंगशाला (प्रस्ताबित) मा २०७७ कार्तिक ४ गते देखि सुरु भएको आनन्द भट्टराई स्मृति कप (टि २०) प्रतियोगितामा स्कोरिङ, लाइभ स्कोर अपडेट, ग्राउन्ड सरसफाइ लगायत भोलुन्टिएरिङ गरिएको थियो ।





