Nepali Cricket Supporters Society

WebLogo_3.png

प्युठान जिल्ला स्तरिय टि-२० क्रिकेट प्रतियोगिता भोलुन्टिएरिङ

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

मदन भन्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्युठानको झिमरुक गाउपालीका -८ दियाल्नामा अबस्थित लालिगुरास क्रिकेट रंगशाला (प्रस्ताबित) मा २०७७ असोज १० गतेदेखि सुरु भएको जिल्ला स्तरिय टि २० प्रतियोगितामा आयोजक मदन भन्डारी स्पोर्ट्स एकेडेमी सङ्ग सहकार्य गर्दै भोलिन्टिएरिङ, स्कोरर, लाइभ स्कोर अपडेट, ग्राउन्ड ब्यबस्थापन लगायत काम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :