Nepali Cricket Supporters Society

WebLogo_3.png

लालिगुरास रंगशालाको स्तरउन्नतिको लागि जनप्रतिनिधि सँग छलफल

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

झिमरुक गाउपालिका वडा नम्बर ६ का अध्यक्ष तुलस बस्नेत सङ्ग लालिगुरास क्रिकेट रंगशालाको स्तर उन्नती र त्यस क्षेत्रमा क्रिकेट सम्बन्धि बिकास र क्रीकेटमय माहोल बनाउन छलफल कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :