तिलोत्तका क्रिकेट बिकास समितले हरेक बर्ष आयोजना गर्ने तिलोत्तमा प्रिमियर लिग (TPl ) क्रिकेट प्रतियोगिता भोलिन्टिएर गर्दै आइरहेका छौ । यो बर्ष पनि तेस्रो तेस्रो तिलोत्तमा प्रिमियर लिगमा मैदान खटेर नैतिक भौतिक रुपमा प्रतियोगिता अवधी भर भोलुन्टिएरिङ गरियो । प्रतियोगिता सुरु हुनु अघि चोक चोक मा होडिङ बोर्ड टाग्ने, मैदान तयारीको लागि गेट निर्माण, पोल पोलमा चडेर प्रतियोगिताको प्रसार प्रचार गरि प्रतियोगिता अबधी हरेक खेलम सम्पूर्ण भोलुन्टिएरिङ कार्य गरि सबै खेलको मिडिया कभरेज गरियो ।








