चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ अभियान अन्तगर्त पाल्पा महोत्सवमा सहयोग रकम सङकल कार्य गरिएको थियो तर कोभिड १९ को कारण पूर्णता पाउन नसकेको हुदा सन्कलित रकम छिटै थप कार्यक्रम गरी रकम हस्तान्तरण गरिने छ ।

Nepali Cricket Supporters Society