Nepali Cricket Supporters Society

WebLogo_3.png

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमीको समुद्धाटनमा उपस्थिति

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ मा अबस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमीको समुद्घाटन कार्यक्रममा एकेडेमि बाट आएको विशेष निमन्त्रणमा NCSS रुपन्देहीको बलियो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :