भैरहवा क्विन्स प्रालि को आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना भएको एसियन च्यालेन्जर्स ट्रफी क्लब क्रिकेट प्रतियोगितामा जसमा नेपाल भारत पाकिस्तान र बङ्लादेश गरि ४ देशका क्रिकेट क्लब सहभागी प्रतियोगितामा सुरुवात देखि प्रतियोगिता सकिदा सम्म NCSS रुपन्देहीको दरिलो उपस्थिति जनाइ सम्पूर्ण प्रतियोगिता प्रर्वद्दन गर्ने काम गरििएको थियोे ।





