क्रिकेट एसोसिएन अफ नेपाल क्यानको आयोजना पौष ११ गते देखि दाङ मा सुरु महिला टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि भैरहवा रंगशालामा जिल्ला स्तरीय महिला क्याम्पमा NCSS सहभागीता जनाइ जिल्ला क्रिकेट संघलाई NCSS को तर्फबाट राय सुझाब दिने काम गरियो ।





