NCSS रुपन्देहीको रुपन्देही क्रिकेट प्रतिको लगाब देखेर रुपन्देहीको सैनामैनामा अबस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी सैनामैना मुर्गियाको विशेष निमन्त्रणामा NCSS रुपन्देही, एकेडेमी टिम र सैनामैना मिडिया बिच मैत्रीपुर्ण क्यास्टल क्रिकेट म्याच सम्पन्न गरियो जस्ले गर्दा एकेडेमी र NCSS रूपन्देही बिच सुमधुर सम्बन्ध रहेको छ ।








