क्रिकेट एसोसिएसन अफ नेपाल प्रदेश ५ ले प्रादेशिक चुनाव प्रदेश ५ र कर्णाली प्रदेशको संयुक्त साधारण सभा र विशेष अधिबेशनमा नेपाली क्रिकेटका समर्थकको प्रत्यक्ष निगरानिमा निपस्क्ष, स्वतन्त्र र धाधली मुक्त होस भन्ने अभिप्रायले NCSS रुपन्देहीबाट पर्यवेक्षक रुपमा उपस्थित हुन आमन्त्रणा गरे पक्ष्यात प्रयबेक्षक जिम्मेवारी जिम्मेवारी पुर्ण निभाउन सफल हुन पुगियो । साधारण सभाको उद्घाटन सत्र र समापन सत्रमा बाहेक बन्द सत्र अबधी भरी ३२ जना पदाधिकारी र ३ जना भोलुन्टिएर बाहेक अन्य कुनैपनी बाहिरी ब्याक्तिको कुनैपनी हस्तक्षेप बिना प्रदेश ५ र ६ को प्रादेशिक क्रिकेट सँग आफ्नो जिम्मेवारी कुसलता पुर्बक निर्वाह गर्न सफल हुन पुगियो ।





