क्रिकेट एसोसिएन अफ रुपन्देहीको आयोजनामा सम्पन्न रुपन्देही सुपर लिगका उत्कृष्ट खेलाडीहरु उत्कृष्ट ब्याट्म्यान शंकर राना, म्यान अफ दि सिरिज साहब आलम र उत्कृष्ट बलर बिक्रम सोब लाई NCSS रुपन्देही द्वारा एक एक प्रति नेपाली क्रिकेटको जर्सी प्रदान गरि पुरस्कृत गरियो ।





