Nepali Cricket Supporters Society

WebLogo_3.png

BCCI र IPL DELEGATES हरुको EPL सँग सम्बन्धित रहेर नेपाल भ्रमण

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

एभरेष्ट प्रिमियर लिग (ईपिएल) को Consultant को रुपमा BCCI र IPL सँग सम्बन्धित एक टिम नेपाल आएको छ । BCCI को जनरल मेनेजर एवम Delhi Daredevils को CEO रहि सकेका अमृत माथुर सहितको टिम आज काठमाडौं आईपुगेको हो । ईपिएल मार्फत High Profile Cricket Promoters सँग नेपाली क्रिकेट समर्थकहरु कनेक्ट हुन पाउने अवसर हामी सामु थियो, तसर्थ स्वत्स्फुर्त रुपमा NCSS Volunteers हरु सम्पुर्ण समर्थकहरुको तर्फ बाट स्वागत गर्न पुगेका थिए । जानकारी अनुसार अमृत माथुर सहितको टिमले रा खे प, मन्त्रालय, ईपिएल टिम Owners र Marquee Players हरु सँग अन्तर्कृया गर्नेछ ।

EPL, नेपाली क्रिकेट/क्रिकेट प्लयेर्स/ समर्थकहरुको लागी अभुत्पुर्ब अवसरको रुपमा रहदै आएको छ । विशेष गरी बैधानिक निकाय सस्पेन्सनमा रहदा समग्र क्रिकेट प्राईभेट छेत्रले धान्दै आएको छ, सम्पुर्ण बिबाद मिल्दै बैधानिक निकाय मार्फत नै क्रिकेट अघि बढेको हेर्ने हाम्रो चाहना पुरा नहुन्जेल प्राईभेट कम्पनिहरु जो ब्यबसायिक हुदै छन लाइ हामी सबैको समर्थन आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :