क्रिकेटको सहर मानिने धनगढी र तत्कालीन अबस्थामा सार्बजनिक निजी साझेदारीमा निर्माण गर्ने तयारीमा रहदा त्यहाँ बन्न लागेको फाप्ला क्रिकेट मैदानमा आम समर्थकको सस्थाको समेत केही न केही भुमिका हुन पर्छ बन्ने मान्यता अनुरुप यस परियोजनाको लागि रु २० हजार रुपैया आर्थिक सहयोग गरेको थियो । यद्दपी यस परियोजनाको अभियान तत्कालीन अबस्थामा जुन उचाई सम्म पुगिसकेको थियो, हाल भने नेपालको नीति अनुकूल नहुदा केही सुस्ताएको छ ।





