Nepali Cricket Supporters Society

WebLogo_3.png

दृष्टिबिहिन क्रिकेट सहयोग – “जादा रेलमा, आउदा प्लेनमा”

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

दृष्टिबिहिन क्रिकेट सहयोग – ” जादा ट्रेनमा, आउदा प्लेनमा “ आर्थिक कठिनाईले बिश्वकप जस्तो महत्वपूर्ण प्रतियोगिता खेल्न जाँदै गरेको दृष्टिबिहिन राष्ट्रिय क्रिकेट टोली कठिनता पुर्बक सडक मार्ग र ट्रेन हुँदै पाकिस्तान / UAE सम्म पुग्दै गरेको खबर प्राप्त भएपछी नेपाली क्रिकेट समर्थक समाजले जादा ट्रेनमा आउदा प्लेनमा भन्ने अभियान सुरु गरेको थियो । जुन अभियानमा आम क्रिकेटका सरोकारवाला निकायको निकै राम्रो साथ प्राप्त भएको छ । यस अभियान बाट रु ७८७००० रुपैया संकलन भएको थियो । जुन रकम बाट सम्पुर्ण खेलाडीलाई प्लेन मार्फत नेपाल ल्याई बाकी रहेको सम्पुर्ण खेलाडीहरुलाई सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :