भु पु राष्ट्रिय खेलाडी, रुपन्देही जिल्ला क्रिकेट संघका पुर्ब पदाधीकारी एबम अम्पाएर सुनिल ढुंगानाको अकस्मात मृत्यु पश्चात उहाको परिवारको आर्थिक अबस्थालाई मध्यनजर गर्दै सहयोग सन्कलन अभियान सुरु गरिएको थियो । जुन अभियान बाट रु २ लाख १२ हजार, उहाको परिवारलाई हस्तान्तरण गरिएको छ ।





