प्युठान जिल्लामा क्रिकेट संघ नभएको हुदा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताको जिल्ला छनोट कार्यक्रम अन्तर्गत प्युठानको टोलि समाबेश आधार स्पष्ट नभएको हुदा छनोट गर्ने आधार छ छैन स्पष्ट रुपमा खोजी उक्त कार्यप्रती लाग्न NCSS प्युठानका प्रतिनिधि जिल्ला बिकास समितिको कार्यलयमा पुगेर अनुरोध गरिएको थियो । उक्त कार्यले निष्क्रिय रुपमा रहेको प्युठान जिल्ला क्रिकेट समितिलाइ सक्रिय बनाउन ठूलो बाध्यता पारेको थियो । क्रिकेट संघ नभएकै कारणले जिल्ला छनोट अन्तरगत प्युठान टोलिले समाबेश जनाउन नसक्ने तर प्रतिवान् खेलाडी छिमेकी जिल्लाबाट खेल्न सक्ने जबाफ आएको थियो ।





