Nepali Cricket Supporters Society

WebLogo_3.png

क्रिकेट गतिविधि बारे जिल्लाका सरोकारवाला निकाय सँग अन्तरक्रिया

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

२०७७ मंसिर १० गते प्युठान जुम्रीमा जिल्ला खेलकुद बिकास समिती प्रतिनिधि, मान्डबी गाउपालिका क्रिकेट बिकास समितिका अध्यक्ष, प्युठान नगरपालिकाका प्रसासकिय अधिकृत, पत्रकार तथा अन्य क्रिकेट प्रेमी, क्रिकेट सरोकारवाला ब्यक्ति सङ्ग प्युठानको क्रिकेट गतिबिधिको बारेमा बिशेश छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :