Nepali Cricket Supporters Society

WebLogo_3.png

जिल्लाको क्रिकेट प्रवर्द्दनको सबै स्थानीय निकायलाई परिपत्र

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

स्थानिय सरकारलाइ क्रिकेट खेल बिकास को लागि आबस्यक कार्यक्रमलाइ आ ब २०७७/७८ मा समाबेश गर्न सुझाब तथा अनुरोध गरेको थियो । प्युठानका ९ वटै स्थानिय तहलाइ कोभिड १९ को कारणले प्रत्येक्ष भेटघाट गर्न नसक्ने भएपछी इमेल मार्फत सुझाब तथा अनुरोध पत्र पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :