रंगशालालाई आर्थिक सहयोग रकम संकलन गर्न रत्ननगर महोत्सवमा हिट एण्ड विन कार्यक्रम सहित रकम संकलन अभियान सञ्चालन गरि रु २२०,३१० संकलन । रु ५०१४ खर्च कटाइ दोस्रो चरणमा रु २१६,२९४ फाउण्डेशन लाइ हस्तान्तरण गरिएको थियो ।

Nepali Cricket Supporters Society