Nepali Cricket Supporters Society

WebLogo_3.png

रंगशाला सहयोगको लागि NCSS चितवन र NCSS रूपन्देही बिच मैत्रीपुर्ण क्रिकेट खेल

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

NCSS का दुई जिल्ला समितिहरू NCSS चितवन र NCSS रूपन्देही बिच मैत्रीपूर्ण क्रिकेट खेल्दै संकलित रकम धुर्मुस सुन्तलि फाइन्डेसन लाई हस्तांतरण सगै रंगशाला परिसर अवलोकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :