NCSS पाचौं साधारण सभा तथा तेस्रो अधिबेशन अघि जिल्ला समन्वय समिति पुर्गगठन गर्दै नया नेतृत्व हस्तान्तरण गर्नु पर्ने भएकोले NCSS रुपन्देहीका सस्थापक सम्योजक तारा पाठकको नेतृत्वमा गठित कार्यसमितिलाई पुर्नगठन गर्दै सस्थापक सह सम्योजक मोहन ज्ञवालिको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको थियो ।





