NCSS रुपन्देहीको आयोजनामा राष्ट्रिय अम्पाएर तथा पुर्ब खेलाडी स्वर्गीय सुनिल ढुङ्गाना सहयोग अभियान तथा सम्झना समर्पित गर्दै यो क्षेत्रका दुई जिल्लाहरु NCSS रुपन्देही र NCSS पाल्पा बिच एक आपसमा चिनजान तथा भेटघाट गर्ने उदेश्य सहित नवजीवन खेल मैदान तिलोत्तमा – ६, १० नम्बर मैत्रीपुर्ण क्रिकेट खेल तथा NCSS को आगामि AGM को सफल पार्नका लागि संयुक्त बैठक सम्पन्न गरिएको थियो ।





