टियु क्रिकेट ग्राउन्डमा बर्षौ कार्यरत ग्राउन्ड स्टाफ सेते दाइको दुबै मिर्गौला फेल भएको अबस्थामा सहयोग अभियान अन्तर्गत NCSS रुपन्देहीको तर्फबाट नगद ६३५० सेते दाइकै खाताम सहयोग पठाइएको थियो । तर सेतेको दाइको उपचारत अबस्थामामै निधन भएको थियो ।
Nepali Cricket Supporters Society