NCSS रुपन्देहीको तर्फबाट रुपन्देही सुपर लिगका सर्बोकृष्ट खेलाडीहरु उत्कृष्ट ब्याट्म्यान तथा म्यान अफ दि सिरिज शंकर राना, इमर्जिङ प्लयेर्स सन्तोष यादब र उत्कृष्ट बलर अजय लोनियालाई यस्तो प्रतिभा भोलिको नेपाली राष्ट्रिय क्रिकेट टिममा देख्न पाइयोस भन्न्ने उदेश्यले राष्ट्रिय क्रिकेट टिमको जर्सी दिएर पुरष्कृत गरियो । यो काम NCSS रुपन्देहीले हरेक बर्ष आयोजना गर्दै आइरहेको छ ।





