धुमुर्स सुन्तली फाउन्डेसनले चितवनको भरतपुर मा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोग अभियान अन्तर्गत NCSS रुपन्देही र NCSS रुपन्देही बीच चितवनको बिरेन्द्र बहुमुखी क्याम्पस ग्राउन्डमा मैत्रीपुर्ण च्यारिटी खेल खेली उक्त खेल बाट संकलित रकम नगद १५००० संयुक्त रूपमा NCSS चितवन र NCSS रुपन्देहीले स्वयम् मैदानमै पुगि धुर्मुस सुन्तली फाउन्डेसन लाई हस्तान्तरण गरियो । निर्माण सहयोगार्थको लाई NCSS रुपन्देही र चितवन बिच मैत्रीपुर्ण क्रिकेट खेल खेली रंगशाला लाई कुल १५००० नगद सहयोग तथा मैदानको निरिक्षण र अबलोकन गरियो ।






