Nepali Cricket Supporters Society

WebLogo_3.png

ब्लोल्ड टु पारस खड्का रुपन्देहीको कार्यक्रममा सहभागी

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिजको आयोजनामा पारस खड्का देसब्यापी जर्नी कार्यक्रम अन्तर्गत रुपन्देही स्थित अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनको क्रिकेट एकेडेमी स्टार क्रिकेट एकेडेमीमा एक्पर्ट बुटवलको निमन्त्रणामाब आयोजित बोल्ड टु पारस खड्का कार्यक्रम सहभागी उक्त कार्यक्रम सहभागी पस्च्यात पारस खड्का NCSS क्रिकेट ब्याट गिफ्ट समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :