बुटवल उपमहानगरपालिकाको आयोजना र बुटवल क्रिकेट बिकास समितीको सरक्षणमा बुटवल १६ तामनगर डहरगाउँमा निर्माणाधीन प्रस्तावित अन्तर्राष्ट्रिय नरैनापुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सुरु भएको दिन NCSS रुपन्देही द्वारा रंगशालामा बोर्ड लगाउने, रुख काट्ने, मैदान को झार उखेल्नु लगायतका सरसफाइ गर्ने कार्य सफलता पुर्बक सम्पन्न गरियो ।






