Nepali Cricket Supporters Society

WebLogo_3.png

EPL फाइनल मा NCSS रूपन्देहिको दरिलो उपस्थिति

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

तेस्रो सस्करणको एभरेस्ट प्रिमियर लिग (EPL-3) NCSS रुपन्देही बाट नै एउटा जमात स्वयम् मैदान गएर फाइनल खेल अबलोकन गर्ने निर्णय गर्दै NCSS रुपन्देही बाट ८ जनाको अफिसियल टिम स्वयं टियु मैदान मै पुगि EPL फाइनल खेल प्रत्यक्ष अबलोकन अबसर सफल भयौ ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :