
पटक पटक स्थगित नेपाल टि-२० लिगको सम्बन्धमा एनसिएसएसको बिज्ञप्ती
नेपाल क्रिकेट संघ (क्यान) र समग्रमा नेपाली क्रिकेटको महत्वाकांक्षी प्रतियोगिता नेपाल टि२० लिग अनेकौ बिबाद, शंका, अदालतमा चलिरहेको मुद्दामामिला, आरोप प्रत्यारोपका बिच पटक पटक मिति घोषणा भै