Nepali Cricket Supporters Society

WebLogo_3.png

तेस्रो सस्करणको धनगढी प्रिमियर लिगमा उपस्थिति

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

आफ्नो जिल्लाका मात्रै क्रिकेट गतिविधिमा सिमित नरहेर अन्य देशभरी हुने क्रिकेट लिगमा समेत आफ्नो उपस्थिति जनाउने भन्ने उदेश्यका साथ तेस्रो सस्करणको धनगढी प्रिमियर लिगको फाइनल खेलमा आफ्नो उपस्थित जनाउने निर्णय गर्दै बुटवल देखि धनगढी सम्म आफ्नो यात्रा तय गरि डृम फाप्ला क्रिकेट मैदान मै पुगि फाइनल खेल अबलोकन गरियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :