Nepali Cricket Supporters Society

WebLogo_3.png

CAR र NCSS रुपन्देही बिच Get Together कार्यक्रम

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

NCSS रुपन्देहीको जिम्मेवारी जिल्ला अबलम्बन गरेपछि यस जिल्लाका जिल्ला क्रिकेट संघ, क्रिकेट बिकास समिती, खेलाडी तथा अम्पाएर हरु सँग नजिक रहेर बस्ने हिसाबले पौष २८ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पाएर र जिल्ला क्यानका मेम्बर हरु सहित सामुहिक बनभोज कार्यक्रम सफलता पुर्बक सम्पन्न गरि एक अर्को चिनजान गरि सम्बन्ध प्रगाढ गराउन मद्दत मिल्यो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :