रंगशाला सहयोग अभियान कार्यक्रम
चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ अभियान अन्तगर्त पाल्पा महोत्सवमा सहयोग रकम सङकल कार्य गरिएको थियो
Nepali Cricket Supporters Society
The Nepali Cricket Supporters Society (NCSS) established in 2016. It’s a non-profit organization that has connected with cricket fans through social media.
NCSS has also aims to check and balance corruption in cricket and minimize misunderstandings related to Nepali cricket by working as a coordinator and mediator with the stake holders such as Cricket Association of Nepal (CAN), International Cricket ….
“The Nepali Cricket Supporters Society (NCSS) established in 2070 BS. It’s is a non-profit organization that has connected with cricket fans through social media. NCSS has also managed to establish it’s branches about 17 districts of Nepal. …
चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ अभियान अन्तगर्त पाल्पा महोत्सवमा सहयोग रकम सङकल कार्य गरिएको थियो
चितवन शाखाको समन्वयमा PPL टिम चितवन राइनोज सग सहकार्य गर्दै पोखरा प्रिमियर लिगको फाइनलमा सहभागिता जनाइएको थियो ।
पुर्व कप्तान लेख क्षेत्रि ज्यु लाइ सम्मान तथा अन्तर्कृया कार्यक्रम साथै रंगशाला अवलोकन गरिएको थियो ।
आकाश थापा र यज्ञमान कुमाललाई भारतमा प्रशिक्षणमा जादा नपुग रकम/हवाई खर्च रू १४००० सहयोग प्रदान गरिएको थियो ।
तेस्रो चरणमा रु ५०,००० फाउन्डेसन लाइ हस्तान्तरण गरिएको थियो जसमा NCSS विराटनगर उपशाखाको विभिन्न अभियानहरु बाट जम्मा गरेर
NCSS चितवनमा शाखाको समन्वयमा टिकापुर बाट संकलित रकम फाउण्डेशन लाइ हस्तान्तरण गर्ने सहजता प्रदान गर्न साथै मैत्रीपुर्ण क्रिकेट





