विभिन्न अभियानमा साथ र सहयोग
दृष्टिबिहिन क्रिकेटर, गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लगायत अन्य विभिन्न सहयोग अभियानहरुमा समितीको तर्फबाट रहि आएको छ ।
Nepali Cricket Supporters Society
The Nepali Cricket Supporters Society (NCSS) established in 2016. It’s a non-profit organization that has connected with cricket fans through social media.
NCSS has also aims to check and balance corruption in cricket and minimize misunderstandings related to Nepali cricket by working as a coordinator and mediator with the stake holders such as Cricket Association of Nepal (CAN), International Cricket ….
“The Nepali Cricket Supporters Society (NCSS) established in 2070 BS. It’s is a non-profit organization that has connected with cricket fans through social media. NCSS has also managed to establish it’s branches about 17 districts of Nepal. …
दृष्टिबिहिन क्रिकेटर, गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लगायत अन्य विभिन्न सहयोग अभियानहरुमा समितीको तर्फबाट रहि आएको छ ।
इटहरीमा सम्पन्न यु-१९ इटहरी प्रिमियर लिगमा स्कोर अप्डेट लगायत अन्य भोलुन्टिएरिङ गरिएको थियो ।
इनरुवामा सम्पन्न ऐतिहासिक रात्रीकालिन इनरुवा टि२० क्रिकेट प्रतियोगितामा स्कोर अप्डेट लगायत भोलुन्टिएरिङ गरिएको थियो ।
देशको गैर सरकारी निकाय बाट सन्चालन ५० ओभरको एकदिवसीय क्रिकेट प्रतियोगिता मनमोहन (MM) कपमा प्रत्यक्ष संलग्नता साथै पहिलो
२०७७/०९/०४ पूर्व राष्ट्रिय खेलाडी तथा राष्ट्रिय अम्पायर स्वर्गीय सुनिल ढुंगाना सरको स्मृति तथा सहयोग अभियान प्रेरित कार्यक्रममा NCSS
दमकडा क्रिकेट क्लबको आयोजमा २०७६/६/०२ देखि पाल्पा स्थित दमकडा क्रिकेट मैदानमा सुरु पाल्पा च्याम्पियन्स ट्रफी २०७६ मा प्रतियोगिता





