रंगशाला सहयोगको लागि NCSS चितवन र NCSS रूपन्देही बिच मैत्रीपुर्ण क्रिकेट खेल
NCSS का दुई जिल्ला समितिहरू NCSS चितवन र NCSS रूपन्देही बिच मैत्रीपूर्ण क्रिकेट खेल्दै संकलित रकम धुर्मुस सुन्तलि
Nepali Cricket Supporters Society
The Nepali Cricket Supporters Society (NCSS) established in 2016. It’s a non-profit organization that has connected with cricket fans through social media.
NCSS has also aims to check and balance corruption in cricket and minimize misunderstandings related to Nepali cricket by working as a coordinator and mediator with the stake holders such as Cricket Association of Nepal (CAN), International Cricket ….
“The Nepali Cricket Supporters Society (NCSS) established in 2070 BS. It’s is a non-profit organization that has connected with cricket fans through social media. NCSS has also managed to establish it’s branches about 17 districts of Nepal. …
NCSS का दुई जिल्ला समितिहरू NCSS चितवन र NCSS रूपन्देही बिच मैत्रीपूर्ण क्रिकेट खेल्दै संकलित रकम धुर्मुस सुन्तलि
रंगशाला निर्माणको खुसियालिमा धुर्मुस सुन्तली फाउंडेशनलाई स्वागत गर्न चौविसकोठी बाट रामपुर सम्म र्यालीमा सहभागी जनाइएको थियो ।
धुर्मुस सुन्तली फाउन्डेसनले चितवन रंगशाला निर्माण गर्ने घोषणा गरेपछि NCSS चितवन द्वारा चौविसकोठीमा दिप प्रज्वलन गरिएको थियो ।
St. Xavier’ s cup मा सहयोगीको रुपमा भुमिका निर्वाह गरि उत्कृष्ट ब्याट्सम्यान र बलरलाइ जनहि रु ३००० सहित
नवबिहानी क्रिकेट क्लब बुटवल रुपन्देहीको आयोजना बुटवल-१३ देबिनगर रंगशालामा सम्पन्न नवबिहानी कप खुल्ला नक आउट क्रिकेट प्रतियोगिता सहभागीता





