Nepali Cricket Supporters Society

WebLogo_3.png

जिल्ला समन्वय समिति

दाङ्ग

  • अभिषेक अधिकारी
  • राजेश ओली
  • देबेन्द्र रेउले डागी
  • केशब राज खनाल
  • गणेश के. सी.

गतिविधिहरू :

एनसिएसएस दाङको बार्षिक साधारण सभा सम्पन्न

नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिति दाङको बार्षिक साधारण सभा सम्पन्न भएको छ । अबिन कार्कीको सम्योजकत्वमा शनिवार दाङमा बसेको साधारण सभाले विभिन्न निर्णय गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

पुरा पढ्नुहोस् ...