एनसिएसएस दाङको तेस्रो साधारण सम्पन्न
नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) जिल्ला समन्वय समिती दाङको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
Nepali Cricket Supporters Society
नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) जिल्ला समन्वय समिती दाङको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिति दाङको बार्षिक साधारण सभा सम्पन्न भएको छ । अबिन कार्कीको सम्योजकत्वमा शनिवार दाङमा बसेको साधारण सभाले विभिन्न निर्णय गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
२६ श्रावण, दाङ नेपाली क्रिकेटका समर्थकहरुको सस्था नेपाली क्रिकेट समर्थक समाज (NCSS) का दाङ