रंगशाला सहयोग अभियानमा हिट एण्ड विन कार्यक्रम
रंगशालालाई आर्थिक सहयोग रकम संकलन गर्न रत्ननगर महोत्सवमा हिट एण्ड विन कार्यक्रम सहित रकम संकलन अभियान सञ्चालन गरि
Nepali Cricket Supporters Society
रंगशालालाई आर्थिक सहयोग रकम संकलन गर्न रत्ननगर महोत्सवमा हिट एण्ड विन कार्यक्रम सहित रकम संकलन अभियान सञ्चालन गरि
NCSS चितवन साखाको पहल संकलन गरिएको सहयोग रकम पहिलो चरणमा रु १४०,००० धुर्मुस सुन्तली फाउण्डेशन लाई हस्तान्तरण सगै
गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशालामा निर्माण कार्य सुरु भएपछि NCSS को भुमिका, नैतिक र भौतिक सहयोगको विषयमा फाउंडेशन सग
रंगशाला निर्माण को लागि आर्थिक संकलन अभियान अन्तर्गत जेष्ठ ७ गते देखि १ हप्ते कार्यक्रम संचालन गरिएको थियो
नेपाली क्रिकेटका समर्थकहरुलाई एकत्रित गर्दै खेलकुद मार्फत समाज रुपान्तरण तथा युवा एकतालाई बलियो बनाउदै क्रिकेटको विकास र बिस्तारमा समर्थकको तर्फबाट महत्वपूर्ण योगदान पुर्याउने प्रमुख लक्ष्यका साथ सस्था दर्ता एन २०३४ को अधिनमा रहि मिति २०७३ बैशाख २२ गते काठमाडौ ……