Nepali Cricket Supporters Society

WebLogo_3.png

हाम्रो

एसोसिएट्स सदस्यहरु

एसोसिएट्स सदस्यहरुको बारेमा

एसोसिएट्स सदस्य सस्थाको अर्को एक खम्बा हो । सस्थामा आबद्द हुन चाहाने हरेक समर्थकले सस्थाको बिधानमा उल्लेखित नियम अनुसार सदस्यता प्राप्त गर्न सक्नुहुनेछ ।

एसोसिएट्स सदस्यता प्राप्त गर्न

  • १६ बर्ष पूरा भै नेपाली नागरिकता धारण गरेको हुनुपर्नेछ ।
  • सदस्यता शुल्क बापत रु ३०० बुझाउन पर्नेछ ।
  • हरेक आर्थिक बर्षको समाप्ती सँगै सदस्यता नवीकरण गर्नु पर्नेछ ।