विभिन्न अभियानमा साथ र सहयोग
दृष्टिबिहिन क्रिकेटर, गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लगायत अन्य विभिन्न सहयोग अभियानहरुमा समितीको तर्फबाट रहि
Nepali Cricket Supporters Society
दृष्टिबिहिन क्रिकेटर, गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लगायत अन्य विभिन्न सहयोग अभियानहरुमा समितीको तर्फबाट रहि
इटहरीमा सम्पन्न यु-१९ इटहरी प्रिमियर लिगमा स्कोर अप्डेट लगायत अन्य भोलुन्टिएरिङ गरिएको थियो ।
इनरुवामा सम्पन्न ऐतिहासिक रात्रीकालिन इनरुवा टि२० क्रिकेट प्रतियोगितामा स्कोर अप्डेट लगायत भोलुन्टिएरिङ गरिएको थियो
देशको गैर सरकारी निकाय बाट सन्चालन ५० ओभरको एकदिवसीय क्रिकेट प्रतियोगिता मनमोहन (MM) कपमा