Nepali Cricket Supporters Society

WebLogo_3.png

हाम्रो

जेनेरल सदस्यहरु

जेनेरल सदस्यहरुको बारेमा

सस्थाको गतिबिधीमा प्रत्यक्ष रुपमा सामेल भै योगदान पुर्याउने असोसियट सदस्यलाई जिल्ला सम्बन्वय समितीको सिफारीसमा केन्द्रिय कार्यसमितीले निर्णय गर्दै जेनेरल सदस्यता प्रदान गरिने छ । जेनेरल सदस्यलाई सस्थाको साधारण सभामा सहभागी भै सस्थाको नीति नियम निर्धारण र सस्थाको नेतृत्वमा दाबी गर्न अधिकार समेत प्राप्त हुनेछ ।

  • अन्य नबिकरण लगायत अन्य प्राबधानहरु भने असोसियट सदस्य सरह हुनेछ ।